सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्योः गगन थापा
सञ्चार मन्त्रालयले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि गगनले सरकारको कदम गलत भएको बताएका हुन्। उनले सरकारलाई निर्णय पुनर्विचार गर्न आग्रह गरे।
बिएल संवाददाता - काठमाडौं