बिहिबार, २७ अगस्ट २०२६

यो मध्यावधि होइन, अग्रिम र आकस्मिक निर्वाचन हो: आयोग

निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचनमय वातावरण बनाउने प्रयोजनको लागि शान्ति सुरक्षाको पहिलो प्रत्याभूति गर्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘दुई-हजार केटाकेटीले डिस्कर्डबाट बनाएको प्रधानमन्त्रीसँग केपी ओली डराउँदैन’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलले ‘२-४ हजार केटाकेटीहरू’ मिलेर बनाएका प्रधानमन्त्री सुशीला कार्कीको सरकारसँग आफू कहिल्यै डराउर नभाग्ने बताएका छन्। उनले कार्कीको अन्तरिम सरकारलाई ‘असंवैधानिक र अवैधानिक’समेत भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले आफ्नै मेसिनबाट छाप्न थाल्यो ‘स्मार्ट लाइसेन्स’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत काभ्रेस्थित सुरक्षण मुद्रण केन्द्रले आजदेखि नयाँ लाइसेन्स छाप्न सुरु गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाको राजनीतिक प्रतिवेदन– पार्टीमा चर्चित व्यक्तित्वलाई भित्र्याउने वातावरण बनाउनुपर्छ

प्रतिवेदनमा भनिएको छ, ‘पार्टी रिफर्म’ गर्नुपर्छ र पार्टीमा चर्चित व्यक्ति/व्यक्तित्वलाई भित्र्याउने वातावरण बनाउनुपर्छ भन्ने जायज कुरामा शतप्रतिशत सहमत हुँदा-हुँदै पनि ‘रिफर्म’ वा ‘स्वागत’ को बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यहीअनुसारको प्रचारबाजी चाहिँ स्वीकार्य हुन सक्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

त्रिवेणी सिन्थेटिकले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता

बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रा.लि.ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जमिनमा भासिइरहेको एउटा गाउँ

स्थानीय तेज तामाङका अनुसार दशैंअघि खनिएको गाउँको सडक वर्षासँगै धसिएर अहिले मान्छे समेत हिँड्न नसक्ने अवस्था आएको छ। घरहरू धमाधम चर्किने र भत्किने क्रममा छन्। ‘असोज र तिहारपछि परेको लगातारको वर्षाले जमिन अझ चर्कियो, जमिन धसिने र घर चर्किने तथा भत्कने क्रम बढ्दै गएको छ’ उनले भने, ‘२०–३० वटा घरमा मान्छे पस्नै नहुने अवस्था छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारत भ्रमण गर्ने ट्रम्पको इच्छा

‘प्रधानमन्त्री नरेन्द्र मोदीले रुसबाट तेल खरिद गर्न लगभग बन्द गरिसकेका छन्। उनी मेरा मित्र हुन्। मैले उनीसँग कुराकानी गरिरहेको छु’ ट्रम्पले भने ‘मोदी चाहिरहेका छन् म भारत जानुपर्छ। यसबारेमा हामीले कुराकानी गरिरहेका छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेलायतबाट फिर्ता बोलाइएका राजदूत चन्द्र घिमिरेले दिए राजीनामा

मन्त्रालयमा हाजिर हुने गरी सरकारको निर्देशनमा ११ देशका राजदूत जबरजस्ती फिर्ता बोलाइएपछि घिमिरेले नेपाल फर्किए लगत्तै राजीनामा बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अवैध रुपमा भारत छिर्न खोज्ने विदेशी महिला र नेपाली युवक पक्राउ

मंगलबार बिहान सशस्त्र सीमा बल ५१औं बटालियन सोनवर्षा बीओपीका जवानहरूले सर्लाहीको हनुमान चोक नजिकै पिल्लर नम्बर ३२६/३२ बाट दुवै जनालाई पक्राउ गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिमितलाई पीडामाथि पीडा दिँदै युनाइटेड अजोड इन्स्योरेन्स्

कम्पनीका उच्च कर्मचारीहरू रेना रिजाल र काशीनाथ बुर्लाकोटीले विभिन्न समयमा कार्यालयमै बोलाइ यातना दिएको पीडित राई तामाङले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेनजी आन्दोलन- प्रहरीका ‘फिल्ड कमाण्डर’हरू बयान लिइदैं

आयोगले बुधबार नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग औपचारिक बयान लिएको थियो। बयानका लागि उनलाई सिंहदरबार ल्याइएको थियो। उनिसँग आयोगका पदाधिकारीहरूले लगभग ६ घण्टा बयान लिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिहार बिधानसभा- नितिशको ‘खेल’, तेजस्वीको अनुहार र प्रशान्तको परीक्षा

२४३ सिटका लागि हुन लागेको यो चुनावमा यसपालि तीन पात्र चर्चामा छन्- लालुका छोरा तेजस्वी यादव, ‘पल्टुराम’ नितिशकुमार र नयाँ अनुहार प्रशान्त किशोर।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आईजीपी खापुङसँग आयोगले सोध्यो स्पष्टीकरण, अवकाशकै राति पासपोर्ट रोक्का गरिने

आईजीपी खापुङले आयोगलाई सहयोग नगरेको कारण ‘कारबाही किन नगर्ने’ भनेर २४ घण्टे स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता एवं सदस्य विज्ञानराज शर्माले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निःशुल्क इन्टरनेट शुभारम्भ गर्न नयाँ बसपार्क पुगे सञ्चारमन्त्री

सञ्चारमन्त्री जगदीश खरेलले गोंगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविपत्नी पनि सिंहदरबारमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सिंहदरबार ल्याइएपछि पत्नी निकिता पौडेल पनि सिंहदरबार पुगेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काभ्रेमा टिपर दुर्घटनापछि आगलागी, चालकको जलेर मृत्यु

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ कोदारी सडकखण्डमा आज बिहान भएको टिपर दुर्घटनामा चालक किसिम राईको जलेर मृत्यु भएको छ। दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रे