रविलाई नख्खुबाट सिंहदरबार ल्याइयो
जेनजी आन्दोलनका क्रममा कारागारबाट निस्किएको घटनामा जाँचबुझ आयोगसमक्ष बयानका लागि उनलाई नख्खु कारागारबाट निकालेर सिंहदरबार ल्याइएको हो।
बिएल संवाददाता - काठमाडाैं
जेनजी आन्दोलनका क्रममा कारागारबाट निस्किएको घटनामा जाँचबुझ आयोगसमक्ष बयानका लागि उनलाई नख्खु कारागारबाट निकालेर सिंहदरबार ल्याइएको हो।
बिएल संवाददाता - काठमाडाैं
ललितपुरकाे साैगलस्थित सुम्बहालमा भुटेका गेडागुडीहरूबाट भगवानकाे आकृति बनाइएकाे छ।
सनीराज शाक्य - काठमाडाैं
नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एकीकृत समाजवादीसँगको यात्रा टुंगिएकाे बताएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कैयौ चेतावनी र पूर्ण जोडबलका वावजुद न्यूयोर्क सहरले पहिलोपटक एकजना मुस्लिम मेयर पाएको छ। अमेरिकी इतिहासमा पहिलोपटक यो सहरले ३४ वर्षीय जोहरान ममदानीलाई मेयरका रुपमा निर्वाचित गरेको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सह–अध्यक्षतामा कार्तिक १७ र १८ गते बैठक सम्पन्न भएको हो।
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी पार्टीसहित विभिन्न वामघटक तथा समूहहरूबीच आज एकताको घोषणा हुँदैछ। नौ वाम दल र विभिन्न समूहहरूले आझ भृकुटीमण्डपमा एकताको घोषणा गर्दैछन्। दिउँसो १ बजे घोषणा सभा राखिएको छ।
बिएल संवाददाता - काठमाडौं
जसका कारण कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ ।
बिएल संवाददाता - काठमाडौं
अमेरिकामा एउटा कार्गो विमान दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ। अमेरिकाको लुईसभिल मुहम्मद अली इन्टरनेशनल एयरपोर्टबाट उडान भर्ने बित्तिकै यूपीएस कार्गो विमान दुर्घटना भएको थियो। मङ्गलबार साँझ भएको यो दुर्घटनाबारे अमेरिकी संघीय विमान प्रशासनले जानकारी दिएको हो।
बिएल संवाददाता - काठमाडौं
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ताप्लेजुङ घर भएका शेर्पालाई मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट पक्राउ गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
आयोगका पदाधिकारीसँगको छलफलमा लामिछानेले आफू जेल तोडेर भागेको नभइ प्रशासनले नै असुरक्षाको कारण देखाउँदै बाहिर निकालेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
विष्फोटका कारण कोर्ट नम्बर ६ मा क्षति पुगेको खबर आएका छन्। त्यतिबेला न्यायाधीशहरू इजलासमै थिए। विष्फोटपछि अदालतमा त्रास सिर्जना भएको छ।
बिएल संवाददाता - इस्लामावाद
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाले आफूनिकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई बिना कारण पदबाट हटाएको भन्दै सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
दोलखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार, हाइ अल्टिच्युड हेलिकोप्टरमार्फत दुई जना विदेशी तथा दुई जना नेपाली पथप्रदर्शकलाई आज बिहान यलुङ री हिमालको आधार शिविर नजिकैबाट उद्धार गरिएको हो।
बिएल संवाददाता - रामेछाप
उत्तरी अफगानिस्तानमा सोमबार बिहान गएको ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ।
बिएल संवाददाता - काठमाडाैं
‘हामीसँग पनि अरु देशभन्दा धेरै परमाणु हतियार छ। मलाई लाग्छ कि अब यो परमाणु हतियार नष्ट गर्नका लागि केही त गर्नैपर्छ। त्यसका लागि मैले चीनका राष्ट्रपति सी चीनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि कुरा गरिसकेको छु’ ट्रम्पले भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
बैठकमा संस्थापन र इतर दुवै पक्षले धारणाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने छन्।
बिएल संवाददाता - काठमाडौं
पार्टी स्थापनादेखि नै रास्वपाको कमजोरी बुझेकी सुमनाले रास्वपा सिध्याउँन पहिला रवि लामिछानेको छवि सिध्याउनुपर्ने भन्दै रविविरुद्ध अभियान चलाएको आरोप छ।
बिएल संवाददाता -
ट्रम्पले आइतबार सीबीएस न्यूजसँगको अन्तर्वार्तामा चिनियाँ राष्ट्रपति सि जिनपिङ यसबारे जानकार रहेकाले आफ्नो भेटमा ताइवानबारे कुनै नगरेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .