अमेरिकाद्वारा नेपाली सेनालाई स्काई ट्रक र एयर एम्बुलेन्स प्रदान, थप दुई हेलिकप्टर उपलब्ध गराउने
अमेरिकी सेनाद्वारा प्रदान गरिएको उक्त स्काई ट्रकहरू सैनिक प्रयोजनलगायत विपद् व्यवस्थापन तथा विभिन्न आपतकालिन उद्धारका लागि प्रयोग हुने नेपाली सेनाले जानकारी गराएको छ।
बिएल संवाददाता - काठमाडौं