लालकिल्लाबाट पाकिस्तानलाई कडा जवाफ, भारतमै लडाकु बिमान बनाउने घोषणा
‘भारतका नदीबाटै पाकिस्तानका खेतबारी सिचाईं भइरहेको छ। त्यसमा हिन्दुस्तानका किसानहरूको हक छ’ मोदीले भनेका छन् ‘सिन्धु सम्झौता एकतर्फी र अन्यायपूर्ण छ। राष्ट्रिय हितका निम्ति यो सम्झौता मान्य छैन।’
बिएल संवाददाता - काठमाडाैं