बिएल संवाददाता
सहकारी ठगी प्रकरणकाे संसदीय छानबिन समितिकाे कार्यदेश टुङ्याउनका लागि कार्यदलकाे बैठक जारी छ। बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा केहीबेर अगाडि सुरु भएकाे हाे।
सत्ता गठबन्धन र प्रतिपक्षबीच शनिबार भएकाे सहमतिअनुसार कार्यदलले सहकारी ठगी प्रकरणकाे छानबिन समितिकाे कार्यदेश तयार गर्नेछ।
कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया