बिएल संवाददाता
सहकारी ठगी प्रकरणकाे अनुसन्धानका लागि संसदीय छानबिन समितिकाे कार्यादेश बनाउने विषयमा सहमति जुट्न सकेकाे छैन।
सिंहदरबारस्थित कानुन मन्त्रालयमा केहीबेर अगाडि बसेकाे कार्यदलकाे बैठक निष्कर्षविहीन टुङ्गिएकाे नेकपा (एमाले)का प्रमुख सचेतकसमेत रहेका कार्यदल सदस्य महेश बर्ताैलाले बताए।
उनकाअनुसार अधिकांश विषयहरु सहमति नजिक पुगे पनि एक/दुइटा विषयमा सहमति जुट्न सकेकाे छैन। ‘अहिलेकाे बैठकमा पनि सहमति जुट्न सकेन’, बर्ताैलाले भने, ‘नेपाली काँग्रेसका साथीहरु २० समय मागेर सल्लाह गर्न बाहिर निस्क्नुभयाे।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया