बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले आफूले प्रधानमन्त्रीको अस्विकार गरेपछि नेपाली काँग्रेसले संसद अवरुद्ध गर्न थालेको बताएका छन्।
‘गृहमन्त्रीलाई अस्वीकृत हुने मान्छेलाई प्रधानमन्त्रीका रुपमा भने स्वीकार्य हुने?’, आइतबार संसदको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई त्यो अफर गर्नेहरू यही संसदमा हुनुहुन्छ। मलाई राजनीतिको गोपनियता थाहा छ।’
उनले आफूलाई विभिन्न आरोपहरूमा प्रमाणित गरेर कारबाही गर्न पनि चुनौती दिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया