बिएल संवाददाता
करिब दुई महिनापछि संसदको रोष्ट्रममा बोल्न पाएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने फेरि सञ्चारमाध्यमप्रति रुखो अभिव्यक्ति दिएका छन्।
आफूमाथि लागेका तमाम आरोपहरूलाई अस्वीकार गर्दै उनले ‘मिडिया ट्रायल’ गरेर बिपक्षीले हुँदै नभएको मुद्दामा आफूलाई फसाउन खोजेको आरोप पनि लगाए।
समाचारमा आएका कैयौ सांसद र नेताहरूको नाम आएको पनि उल्लेख गर्दै उनले आफू भने त्यो ‘ट्रायलमा उत्रिएर तत्लोस्तरको राजनीति गर्न नचाहेको’ दाबी पनि गरे।
‘मलाई मेरै नजिकका साथीहरूले भनिरहनुभएको छ मिडिया मिलाउनुस् भनेर’ उनले भने ‘तर म मिडिया मिलाउन राजनीतिमा आएको होइन। म नियम, कानुन मिलाउन आएको हुँ। बालुटार, बालमन्दिरको मुद्दाहरू मिलाउन आएको हुँ। तर मिडिया मिलाउन होइन।’
सम्बोधनका हरेक वाक्यहरूमा उनले मिडियामै आएका सन्दर्भ मुद्दाहरूका बारेमा बोलिरहेका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया