बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउँदैमा सरकार नढल्ने बताएका छन्।
संसद बैठकबाट बाहिरिदै सञ्चारकर्मीसँगको प्रतिकृयामा उनले यस्तो बताएका हुन्।
यसअघि संसदमा बोल्दै सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछानेले परि आए सरकार छाड्न तयार रहेको प्रतिकृया दिएका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया