बिएल संवाददाता
नेकपा एमालेले नेपाली काँग्रेसले सरकार ढाल्न नसकेपछि संसद अवरुद्धमा उत्रिएको बताएको छ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा बोल्दै एमालेका उपाध्यक्ष विष्णु पौडेलले यस्तो बताएका हुन्।
‘यहाँ सरकार ढाल्न अनेक प्रयास भए। ती छर्लङ्ग भइसकेको छ’, उनले भने, ‘सरकार ढाल्ने प्रयास माकुराको जालो जस्तो च्यातिएपछि काँग्रेस संसद अवरुद्धमा लाग्यो।’
अहिले काँग्रेसको अवरुद्धकाबीचमा सभामुखले संसद चलाएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया