बिएल संवाददाता
सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र सचेतकसँग छलफल गरिरहेका छन्।
आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाकाे बैठक दलहरुबीच सहमति हुन नसकेपछि अहिलेसम्म बस्न सकेकाे छैन।
बिहन बसेको कार्यदलको बैठकमा पनि संसदीय छानबिन समितिको कार्यादेशबारे सहमति जुट्न नसकेपछि संसदको बैठक प्रभावित हुने देखिएको छ। कांग्रेसले सहमति नभएसम्म संसद्को अवरोध जारी रहने बताएको छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया