बिएल संवाददाता
प्रतिनिधिसभाकाे आजकाे बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नाराबाजी गरेकाे छ।
बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरुले आ-आफ्नो स्थानबाट उठेर नाराबाजी गरेका हुन्। सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै बेल घेराउ गरेका छन्।
कांग्रेसकाे अवराेधका कारण बैठक स्थगित भएकाे छ। अर्काे बैठक ११ गते शुक्रबार बिहान ११ बजे बस्ने छ।
कांग्रेसले सहकारीको रकम हिनामिना भएको विषयलाई लिएर संसदीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरोध गर्दै आएको छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया