बिएल संवाददाता
नेपाली काँग्रेस सहकारी ठगी प्रकरण्को संसदीय छानबिन समितिको कार्यादेश (टिओआर)मा कुनै व्यक्ति विशेषको नाम उल्लेख गर्नु नपर्ने निष्कर्षमा पुगेको छ।
मंगलबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगीसम्बन्धी संसदीय छानबिनको कार्यादेशमा कुनै व्यक्ति विशेषको नाम उल्लेख गर्न आवश्यक नरहेको निष्कर्ष निकाले प्रमुख सचेतक रमेश लेखकले बताए।
‘सहकारीको रकम जहाँ–जहाँ गएको छ कानुनी हिसाबले हेर्ने, त्यसमा संलग्न मानिस जोसुकै भएपनि उसका बारेमा छलफल हुन सक्ने, छानबिन हुन सक्ने, अनुसन्धान हुन सक्ने सहमति भएकोले व्यक्ति विशेषको नाम लेखिरहन आवश्यक छैन भन्ने निष्कर्षमा हामी पुगेका छौँ’, लेखकले भने।
यद्यपि, सहकारीकाे पैसा लिने/दिने जाेसुकै भएपनि त्यसमाथि छानबिन हुने उनकाे भनाइ छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया