बिएल संवाददाता
मधेश प्रदेशमा जनमत पार्टीले सरकारको नेतृत्व गर्ने भएको छ। सत्तारुढ दलहरूबीच बिहीबार भएको सहमतिमा जनमतको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भएको हो।
जनमतसँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक पार्टी, नेपालबीच बिहीबार बैठक बसेको थियो।
यससँगै अब जनता समाजवादी पार्टी नेतृत्वको सरकार संकटमा परेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया