बिएल संवाददाता
नेपाल समाजवादी पार्टी (नेसपा) सांसद फडिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वकाे सरकार जाेगिएकाे छ।
साेमबार प्रदेशसभामा भएकाे मत विभाजनका क्रममा देवकोटाले 'फ्लोर क्रस' गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि पाण्डे नेतृत्वकाे सरकार जाेगिएकाे हाे।
नेसपाका देवकोटाले गोरखा क्षेत्र नम्बर २ को ‘क’मा माओवादीबाट चुनाव लडेर निर्वाचित भएका थिए। माओवादीबाट चुनाव जितेकाे भए पनि देवकोटाले आफू नेसपाकै प्रदेशसभा सदस्यको हैसियतमा रहेको दाबी गर्दै आएका थिए।
उनले माओवादी संसदीय दलको ह्विप उल्लंघन गरेकाे भन्दै प्रदेशसभामा विराेधसमेत भएकाे थियाे।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया