बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजदूत बन्नका लागि १०० जनाले आवेदन दिएका छन्। असार १० गते रास्वपाले राजदूतका लागि आवेदन माग गरेको थियो।
मागअनुसार बुधबारसम्म १०० जनाले आवेदन दिएको रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनाले बताए।
आवेदनका लागि शुक्रबारसम्म समय रहेको छ। असार ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेबीच राजदूतमा भागबन्डा भएको थियो।
जसमा रास्वपाले २ जना राजदूत नियुक्तिका लागि भाग पाएको थियो। २ जनाका लागि १०० जनाको आवेदन परेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया