बिएल संवाददाता
नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव सी)ले नेपालका कम्युनिष्टहरू एक ठाउँमा हुनुपर्ने बताएका छन्।
काठमाडौँकाे भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा जारी नेकपा (एकीकृत समाजवादी) काे दशाैँ राष्ट्रिय महाधिवेशनलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन्।
देशमाथि बाहिरी शक्तिले आँखा गाडेकाे भन्दै त्यसलाई परास्त गर्न पनि कम्युनिष्ट पार्टी एक हुन आवश्यक रहेकाे विप्लवकाे भनाइ छ।
नेपाल प्रकृति, संस्कृतिले सुन्दर रहेकाे भन्दै उनले यही सुन्दरतालाई सक्ने गरी बाहिरी शक्ति लागि परेकाे बताए।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया