बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा आम जनता र राजनीतिक दलका नेताहरुको प्राथमिकता एउटै विषयमा नभएको बताएका छन्।
काठमाडौँकाे भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा आइतबारदेखि सुरू भएकाे नेकपा (एकीकृत समाजवादी) काे दशाैँ राष्ट्रिय महाधिवेशनकाे उद्घाटन समारोहलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन्।
सभापति लामिछानेले देशमा राजनीतिक परिवर्तन भएर, संविधान बनेर सबै किसिमका अधिकार प्राप्त भएपछि पनि आम जनताको चाहनाअनुसार काम हुन नसकेको बताए।
उनले शिर्ष नेताहरुबीच जनताको चाहनाअनुसारको काम गर्न एक ठाउँमा आउन नसकेको बताए। लामिछानेले राजनीतिक समस्या समाधान गर्न सबै दल एक ठाउँमा आएजस्तै देशको आर्थिक विकास गर्न सबै एक ठाउँमा आउनुपर्ने बताए।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया