बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी) काे दशाैँ राष्ट्रिय महाधिवेशमा एमाले अध्यक्ष केपी शर्मा ओलीकाे खाेजी भएकाे छ।
आइतबारदेखि काठमाडौँमा सुरू भएकाे एकीकृत समाजवादीकाे दशाैँ राष्ट्रिय महाधिवेशनकाे उद्घाटन समारोह अध्यक्ष ओलीकाे खाेजी भएकाे हाे।
ओलीकाे खाेजीपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रष्टीकरण दिनुपर्याे। उनले ओलीलाई दुई पटक फाेन गरेकाे साथै ओलीका स्वकीय सचिवलाई फाेन गर्दा पनि नउठेकाे जानकारी गराए।
'मैले दुई पटक ओलीजीलाई फाेन गरेँ। उहाँका एकपछि अर्काे पिएलाई पनि गरेँ तर लागेन', उनले भने, 'कि फाेन बिग्रिएकाे छ।' नेपालले यति भन्दा हलमा हाँसाे गुन्जिएकाे थियाे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया