बिएल संवाददाता
एमाले अध्यक्ष केपी शर्मा ओलीकाे सचिवालयले मन्त्रीहरुलाई छलफलका लागि बालकाेट बाेलाई एकाे खबर सत्य नभएकाे बताएकाे छ।
सचिवालयले सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएकाे छ।
‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ। तर, मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनुभएको खबर सत्य नभएको जानकारी गराइन्छ’, सचिवालयले भनेकाे छ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया