बिएल संवाददाता
नेकपा (एमाले)ले ‘राष्ट्रिय सहमतिको सरकार’ बनाउनका लागि सबै दलहरूलाई सरकारमा सहभागी हुन आह्वान गरेकाे छ।
सोमबार मध्यराति काँग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो।
मंगलबार एमाले महासचिव शंकर पोखरेलले सरकार बनाउन दुई दलबीच समझदारी भएको जानकारी गराउँदै ‘राष्ट्रिय सहमतिको सरकार’ बनाउन सबै दलहरूलाई आह्वन गरिने जानकारी दिए।
‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानूनसमेत निर्माणगर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बनाउन नेकपा(एमाले) र नेपाली काँग्रेसका बिचमा समझदारी। यस प्रक्रियामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरीने’, पाेखरेलले भने।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया