बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे केन्द्रीय बैठक जारी छ। बैठक केहीबेर अगाडि पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएकाे हाे।
बैठक महामन्त्री मुकुल ढकालले बुझाएकाे समीक्षा-यात्रा प्रतिवेदनमाथि छलफल गर्न बाेलाइएकाे थियाे। यद्यपि, त्यसपछि सत्ता समीकरणमा परिवर्तन भयाे। बैठक यी दुई विषयमा केन्द्रित रहने बैठकअघि नेताहरुले बताए थिए।
महामन्त्री ढकालकाे प्रतिवेदनकाले रास्वपा तरङ्गित छ। ढकालले प्रतिवेदनमा रास्वपाकाे जनमत खस्किँदाे रहेकाे उल्लेख गरेका छन्।
त्यस्तै साेमबार राति परिवर्तन भएकाे सत्ता समीकरणपछि रास्वपा सत्ता बाहिर हुने निश्चित भएकाे छ। नयाँ सत्ता समीकरणमा सहभागी हुन दलहरुले रास्वपालाई अनुराेध गरे पनि रास्वपा इच्छुक छैन।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया