बिएल संवाददाता
नेपाली कांग्रेसले मधेश प्रदेश सरकारमा पठाउन ४ जनाको नाम टुंगो लगाएको छ।
आइतबार बसेको कांग्रेस मधेश संसदीय दलको बैठकले प्रदेश सरकारमा पठाउन ४ जनाको नाम टुंगो लगाएको हो।
कांग्रेसले जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा सुनिल यादव, शेषनारायण यादव र कौशल किशोर रायलाई सरकारमा पठाउने निर्णय गरेकाे हाे।
मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। विश्वासको मत लिनुभन्दा पहिला नै मुख्यमन्त्री सिंहले नेकपा माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीसहित चार दललाई सरकारबाट हटाएर ६ जना मन्त्री बर्खास्त गरेका थिए।
माओवादीलगायतका पार्टीलाई हटाएका मुख्यमन्त्रीले कांग्रेसलाई भित्र्याउन लागेकाे हाे। मुख्यमन्त्री सिंह नेतृत्वकाे सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टीलगायतका छन्।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया