बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेकपा एमालेलाई नैतिकताको कुरा नगर्न आग्रह गरेका छन्।
साेमबार प्रतिनिधिसभा बैठकको विषेश समयमा बोल्दै उनले भने, ‘बिहान पत्रकारसँग कम्तिमा एक वर्षलाई प्रधानमन्त्री बन्दिनँ भन्ने त्यसकै दिन मध्यरातमा प्रधानमन्त्री बन्नका लागि व्यापारीको घरमा सम्झौता गर्ने यो कुन नैतिकता हो?’ यस्तो नैतिकता भएका नेताका कार्यक्रताले हामीलाई नैतिकता सिकाउन मिल्दैन।’
यसअघि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपालाई नैतिकताका आधारमा सरकार छाड्नुपर्ने बताएका थिए। त्यसको जवाफ दिँदै सांसद झाले नैतिकता नसिकाउन भनेका हुन्।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया