बिएल संवाददाता
नेकपा (एमाले)काे सचिवालय बैठक आज (मंगलबार) हुँदैछ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिसँसाे १ बजे बस्न लागेकाे हाे।
बैठकमा समसामयीक राजनीतिक विषयसँगै २०८१ काे कार्ययाेजना लागु गर्ने विषयबारे छलफल हुने बताइएकाे छ।
त्यस्तै शुद्धीकरण अभियान, असार १७ मा भएकाे सहमतिअनुसार काँग्रेस-एमालेकाे सत्ता समीकरणपछि बन्ने सरकारलगायत विषयमा छलफल हुने महासचिव शङ्कर पाेखरेलले जानकारी दिए।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया