बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अल्पमतमा परेर संसद विघटन गर्नेहरूले आफूलाई नैतिकताको पाठ सिकाइरहेको गुनासो गरेका छन्।
संसदमा पाँचौपटक विश्वासको मत माग्दै उनले अहिले नेपाली काँग्रेस र एमालेले समीकरणले सरकारलाई काम गर्दा गर्दै अल्पमतमा पारेको बताए। उनले सरकारले सुशासनको काम गरिरहेका बेला डरले काँग्रेस एमाले मिलेको पनि दाबी गरे।
‘कुनै बेला आफू अल्मपतमा हुँदा संसद नै विघटन गरेका साथीहरूले अहिले मलाई नैतिकताको पाठ सिकाइरहनुभएको छ’ उनले भने ‘यो संसद अनि यो परिवर्तनमा नेकपा माओवादीको केन्द्रकै सबैभन्दा ठूलो भूमिका छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया