बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ समिकरण गरेका नेपाली काँग्रेस र नेकपा एमालेलाई ‘अभिजात बिचौलिया’ भन्दै त्यही कुरा जनतालाई भन्नका लागि संसदमा विश्वासको मत मागेको बताएका छन्।
संसदमा सम्बोधन गर्दै उनले संसदमा आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर दुई दलको पश्चगमन यात्राविरुद्ध प्रतिरोधको पहल गरेको बताए।
‘अल्पमतमा परेर पनि किन राजीनामा नदिएको होला भन्ने लागेको होला। संसदको संख्या के हो मलाई धेरै राम्रोसँग थाहा छ’ उनले भने ‘विश्वासको मतको अधिकार प्रयोग गरेर संसदबाटै पश्चगमनतिरको यात्राका विरुद्ध यहीँबाट प्रतिवाद र प्रतिरोधको पहल गरेको हुँ।’
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया