बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलहरू मिलेर साना दलहरूको अस्तित्व सक्काउन लागेको बताएका छन्।
‘नयाँ पार्टीहरूलाई गर्भमै सिध्याउने षड्यन्त्र भइरहेको छ’ उनले भनेका छन् ‘थारुले पनि पार्टी बनाउने? मधेसीले पनि पार्टी बनाउने? भन्ने सुनेको छु। तपाईंहरूले मलाई विश्वासको मत दिनुस् नदिनूस् मलाई कुनै टेन्सन छैन। तर कुन सिद्धान्तमा जानुहुन्छ भन्ने हो।’
उनले काँग्रेस एमालेलाई ‘विशेष आग्रह’ भन्दै ‘संविधान नकुल्चेर बहादुर भइँदैन भन्ने नसोच्नु पनि चेतावनी दिए।
‘कहिले विश्वासको मत पाएँ।कहिले अत्यधिक मत पाएँ। आज त पाउँदिन होला तर मलाई यो पनि अनुभव गर्न मन छ हार्दा कस्तो हुनेरैछ भनेर’ यति भनेर उनले विश्वासको मत मागें।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया