बिएल संवाददाता
काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार गठनबारे तयार पारिएको सहमतिपत्रमा हस्ताक्षर भएको छ।
दुवै जना नेताले सरकार चलाउने सहमति पत्रमा हस्ताक्षर गर्दै पत्रसाटासाट गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार संसद बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी पदमुक्त भएका थिए।
त्यसलगत्तै नयाँ सरकार गठनको निम्ति सभापति देउवा र अध्यक्ष ओलीबीच कागजातमा हस्ताक्षर भएको हो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया