बिएल संवाददाता
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिएसँगै मन्त्रिपरिषद् गठन गर्ने सोच बनाएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ‘नयाँ सत्ता सहकार्य’ गरेका ओलीले एमालेको तर्फबाट आठ वटा मन्त्रालय पाएका छन्।
एमालेले अर्थसहित रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि–व्यवस्था तथा सहकारी, शिक्षा र सञ्चार मन्त्रालय पाएको छ।
एमाले स्रोतकाअनुसार आइतबार साँझ शीर्ष नेताहरूले अन्तिम टुंगाे लगाएका नाममध्ये योगेश भट्टराई, छविलाल विश्वकर्मा र कृष्णगोपाल श्रेष्ठको नाम हटाइएको हो। उनीहरूको ठाउँमा देवेन्द्र दाहाल, बलराम अधिकारी र मानवीर राईलाई मन्त्री बनाउने टुंगो लागेको छ।
त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा लमजुङका पृथ्वीसुब्बा गुरुङको नाम टुंगिएको छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया