बिएल संवाददाता
नवगठित केपी शर्मा ओली नेतृत्वकाे सरकारमा एकै जिल्लाका तीन सांसद मन्त्री बनेका छन्।
साेमबार गठित सरकारमा पर्सा जिल्लाबाट निर्वाचित तीन सांसद मन्त्री बनेका हुन्।
पर्सा-१ बाट निर्वाचित जनता समाजवादीका सांसद प्रदीप यादव खानेपानी तथा सरसफाइ मन्त्री, पर्सा-२ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद अजयकुमार चौरसिया कानुन न्याय तथा संसदीय मामिलामन्त्री र पर्सा-३ बाट निर्वाचित एमाले सांसद राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका हुन्।
यी तीनै मन्त्रीले पदभार ग्रहण गरिसकेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया