बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई एमालेभित्र रहेका देशभक्तहरुको बारेमा चिन्ता रहेको बताएका छन्।
शनिबार पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले एमालेभित्र पनि ठूलो देशभक्तहरुको पंक्ति अझै रहेको बताउँदै उनीहरुलाई कसरी जोड्ने भन्नेमा आफ्नो चिन्ता रहेको टिप्पणी गरेका हुन्।
उनले भने, ‘पहिलो प्रयास असफल भएपछि अहिले पनि मैले कम्युनिस्ट एकताको प्रयास अघि बढाएको थिएँ, तर सफल भएन। एमालेभित्र पनि ठूलो देशभक्तहरुको पंक्ति अझै छ। कम्युनिस्ट आन्दोलनप्रति ठूलो त्याग गरेका योगदान गरेका मानिसहरु छन्, मेरो चिन्ता त्यो पंक्तिसँग हामी सबै सञ्चा कम्युनिस्ट क्रान्तिकारी भन्नेहरु कसरी जोडिने भन्नेबारेमा चिन्तनमनन गरिराख्नुपर्नेछ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया