बिएल संवाददाता
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटबन्दी स्वीकार्य नहुने बताएका छन्।
आइतबार केन्द्रीय कार्यालय च्यासलमा नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्ताे बताएका हुन्।
उनले एमालेमा पनि लामोसमय गुटबन्दी भएकाेले विभाजन भएकाे बताए।
‘डेमोक्रेसीका नाममा गुटबन्दी गर्दा पार्टी सकिन्छन्। पार्टी ओरालो लाग्ने भनेकै गुटबन्दीका कारण हो। हाम्रो पार्टीमा पनि लामोसमय गुटबन्दी थियो। त्यही कारण विभाजन पनि भयो। अब हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन’, प्रधानमन्त्री ओलीले भने।
उनले आफूले पनि गुटबन्दी नगर्ने र गुटबन्दी गर्नेलाई छेउ पर्न पनि नदिने दाबी गरे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया