बिएल संवाददाता
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यङ्ग्य गर्दै बहुदलीय लोकतन्त्रको मर्म नभुल्न सम्झाएका छन्।
संसदमा टिआरसी विधेयकमाथि भइरहेको छलफलमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीज्यूले बहुदलीय नै हुन्छ भन्नुभएकाे छ। त्यसै हाेस् भन्ने अपेक्षा छ। तर उहाँले हुन्छ भन्दा हुन्न, हुन्छ भन्दा हुन्न भन्ने बुझ्नुपर्ने भएकाे छ। विगतले यस्तै देखाउँछ।’
उनले अहिले याे टिआरसी विधेयकमा सबै दलहरू एकै ठाउँमा उभिएजस्तै राष्ट्रिय मुद्दाहरूमा सबै दलहरू एक हुनुपर्नेमा पनि जाेड दिए।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया