बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र) ले प्रदेशस्तरमा केन्द्रीय परामर्श समितिकाे बैठक बोलाउने निर्णय गरेको छ।
पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार सम्पन्न स्थायी समिति बैठकले प्रदेशस्तरमा संयुक्त केन्द्रीय परामर्श समितिकाे बैठक बोलाउने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
उनका अनुसार परामर्श समितिकाे बैठकमा अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायत नेताहरूसहभागी हुने निर्यण भएकाे छ।
बैठकमा हरेक प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी हुने छन्।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया