पोखरा विमानस्थल भ्रष्टाचारः पूर्वमन्त्री कार्कीसहित १४ विरुद्ध भ्रष्टाचार मुद्धा दायर
पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ।
बिएल संवाददाता - काठमाडौं