बालेनले अनुमति विना हेलिकोप्टर प्रयोग गरेको भन्दै फैलाइएका समाचार भ्रामक, बुधबार नै लिएका थिए स्वीकृति
बिहीबार बालेन सवार हेलिकप्टर काठमाडौंबाट झापा जाने क्रममा बीचबाटोबाटै फर्किएको थियो। लगत्तै विभिन्न सञ्चारमाध्यमहरूले अनुमति नलिइ गएकोले फर्काइएको भन्दै प्रकाशित गरेका समाचारहरू भ्रामक रहेको खुलेको छ।
बिएल संवाददाता - काठमाडौं