राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद्सम्बन्धी अध्यादेश
मंगलबार राष्ट्रपति पौडेलले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
मंगलबार राष्ट्रपति पौडेलले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो । शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो । त्यसैले तपाइहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौ ।’
बिएल संवाददाता - काठमाडाैँ
स्रोतका अनुसार सभामुख अर्यालले राईलाई स्पष्टीकरण सोधेका छन्। राईले सोमबार नै सभामुखलाई स्पष्टीकरण बुझाइसकेका छन्।
बिएल संवाददाता - काठमाडौं
सर्वोच्च अदालतले बिचौलिया दीपक भट्टसँग सम्पत्ति शुद्धीकरण कसुरमा जोडिएका व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार कार्यालय परिसरमा युट्युबरको लर्को र अनावश्यक प्रश्नले झर्को मान्ने गरेका बालेनले परिसर खाली गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए।
बिएल संवाददाता - काठमाडौं
विभाग स्रोतका अुनसार बानियाँको घर र कार्यालयमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएपछि उनलाई पक्राउ गरेरै अनुसन्धान गर्नेबारे कानुनी परामर्शसमेत भइरहेको छ।
बिएल संवाददाता - काठमाडौं
केही समयअघिसम्म ‘ए’ वर्गका ठेकेदारसमेत रहेका बानियाँले सम्पत्ति लुकाएको साथै अवैध सम्पत्ति आर्जन गरेको आशंकामा विभागले छापा मारेको हो।
बिएल संवाददाता - काठमाडौं
सरकारले संवैधानिक निकायमा नियुक्ति प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने भन्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बैठक तथा सिफारिस कार्यविधि सुधारको प्रावधानसहित अध्यादेश स्वीकृतका लागि पठाएको थियो।
बिएल संवाददाता - काठमाडौं
नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न लागिएकोप्रति आपत्ति जनाउँदै सरकारले भारत र चीनलाई पत्र पठाएको छ।
बिएल संवाददाता - काठमाडौं
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको सो अध्यादेशमा सरकारले ट्रेड युनियन हटाउने व्यवस्था राखेको थियो।
बिएल संवाददाता - काठमाडौं
आइतबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले बुझ्नै बाँकी रहेको ले बुझेपछि प्रतिक्रिया दिने बताए।
बिएल संवाददाता - काठमाडौं
बैठक तथा सिफारिसमा राखिएका गणपुरक प्रावधानलगायतको विषयमा यसअघिको सरकारले ल्याएको अध्यादेशमा झैं पूर्ववत अडानसहित राष्ट्रपतिले उक्त अध्यादेश फिर्ता गरिदिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
पोखराबाट फर्किएका पूर्वराजालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका प्रसाईंले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलक्षित टिप्पणी गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
उद्योगी, व्यापारीहरूमाथि भइरहेको धरपकडबारे रविले सरकार सुशासन र आर्थिक वृद्धिको डिपार्चरमा जान चाहिरहेकाले यसमा केही असहज हुन सक्ने बताए।
बिएल संवाददाता - काठमाडौं
तर, उनले उक्त प्रस्तावप्रति गहिरो आशंका व्यक्त गर्दै इरानले आफ्ना विगतका कार्यहरूका लागि अझै पर्याप्त मूल्य नचुकाएको टिप्पणी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको बैठकमा समसामयिक एवं सांगठनिक गतिविधिबारे छलफल हुने बताएको छ।
बिएल संवाददाता - काठमाडौं
दुईवटा डोजरले घरको अगाडिपट्टीको ५ तलासम्म चिथोरेर छोडिदिएको छ। बाँकी घर के गर्ने भन्ने टुंगो लागिसकेको छैन।
बिएल संवाददाता - काठमाडौं
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले नेपालमा प्रेस स्वतन्त्रतामाथि हुने घटनाहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेकी छन्।
बिएल संवाददाता - काठमाडौं
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो जारी गर्दै उनले वधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुने भन्दै विधायिका संसद्ले बनाएको कानुनकै अधीनमा रहेर सरकारले काम गर्ने बताइन् ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकसहित ६ जना पदाधिकारी पदमुक्त भएका छन् । यस्तै, काठमाडौँ उपत्यका विकास प्राधिकरणका ४ जना, नेपाल खानेपानी संस्थानका ६ जना र नगर विकास कोषका ६ जना पदाधिकारीको पद पनि रिक्त भएको छ ।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .