मङ्गलबार, १४ जुलाई २०२६

हर्कको छुद्र बोलीः सरकारको समर्थनमा बोलेका पूर्वसचिव भीम उपाध्यायलाई भने ‘ढेडुमुखे’

उपाध्यायले पूराना दलका नेतासँगै नयाँ भनिएको श्रसंपाका अध्यक्षको तस्बिर भएको फेसबुक पोस्ट पोस्ट सेयर गर्दै लेखेका थिए, ‘मर्दले यसरी काम गर्छ, नामर्दहरू यसरी रुन्छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपा राजाको पार्टी होइनः लिङ्देन

राप्रपालाई राजाको दल भनेर प्रचार गर्ने र विवादित तुल्याउनेहरू राजसंस्थाको पक्षपाती नभएको उनको भनाइ छ। लिङ्देनले राप्रपा सम्वर्द्धनवादी दर्शन बोकेको पार्टी रहेको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टी सभापति रवि लामिछानेकै विरुद्धमा पूर्वसांसद विनिता कठायत!

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुदेखि नै सुशासन, पारदर्शिता र राजनीतिक नियुक्तिको अन्त्यको नारा अघि सारेको थियो। तर व्यवहारमा भने त्यसको उल्टो संकेत देखिन थालेको छ, जसको एउटा प्रतिनिधि पात्र बनेकी छन्, विनिता कठायत।

कृष्ण किशोर

कृष्ण किशोर - जुम्ला

प्रचण्डकी नातिनी यूएनमा जागिरे

पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)की नातिनी प्रतिभा पाठकले संयुक्त राष्ट्र संघ (यूएन)मा काम सुरु गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थापाथलीका ३ सुकुम्वासी परिवारलाई कीर्तिपुरको राधास्वामी सत्संग केन्द्र पठाइयो

प्राधिकरण प्रशासन प्रमुख कविता केसी बोगटीका अनुसार सोही क्रममा सरकारको दर्ता प्रक्रियामा आएकामध्ये तीन परिवारलाई तत्कालै कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वप्रहरी संगठन प्रमुख मञ्चद्वारा प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता गर्ने सरकारको निर्णयको स्वागत

नेपाल प्रहरी पूर्व प्रहरी संगठन प्रमुख मञ्चले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रतिष्ठानकै स्वामित्वमा कायम गर्ने नेपाल सरकारको निर्णयलाई स्वागत गर्दै यसलाई संगठनको दीर्घकालीन हितका लागि महत्वपूर्ण कदम भएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मर्यादा भुल्दै रास्वपा सांसदः कोही शिक्षक झपार्ने, कोही एसपी धम्क्याउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई वैकल्पिक शक्ति, सुशासन र जनउत्तरदायी राजनीति गर्ने दलका रूपमा प्रस्तुत गर्दै आएको छ। तर पछिल्ला घटनाहरूले भने यस दाबीमाथि गम्भीर प्रश्न खडा गरेका छन्।

आकांक्षा धामी

आकांक्षा धामी - काठमाडौं

व्यवसायीहरू धमाधम पक्राउ पर्न थालेपछि निजी क्षेत्रको चेतावनीः अर्थतन्त्र संकटतर्फ धकेलिन सक्छ

विज्ञप्तिमा मुलुकमा नयाँ सरकार गठनसँगै स्थायित्व र लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिए पनि व्यवहारमा त्यसको विपरीत अवस्था देखिएको उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वमन्त्री तथा निर्माण व्यवसायी बिक्रम पाण्डे पक्राउ

सार्वजनिक खरिद प्रणालीको अनलाइन ठेक्का प्रणालीसमेत ह्याक गरेको आरोपमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एम्नेस्टी इन्टरनेशनलले सरकारलाई भन्यो- सुकुम्बासी उठाउने काम तत्काल रोक

एम्नेस्टी इन्टरनेशनल नेपालले काठमाडौंका सुकुम्बासी बस्तीहरू हटाउन लागेको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ। आज साँझसम्ममा बस्ती खाली गर्न सुरक्षा निकायले सूचना गरेपछि सुकुम्बासीहरू बस्तीबाट निस्किदैं गर्दा एम्नेस्टीले सरकारको यो कदमप्रति चिन्ता व्यक्त गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विनिताका ती अपरिपक्क अभिव्यक्ति, जसले जुम्लामा रास्वपालाई चखायो हारको ‘स्वाद’

विनिता कठायतले एक पोडकास्टमा ‘विवाह नगरी सन्तान जन्माउने चाहना’ व्यक्त गरेपछि त्यसले कर्णालीमा व्यापक बहस निम्त्यायो। व्यक्तिगत स्वतन्त्रताको विषय भए पनि कर्णालीको परम्परागत सामाजिक संरचनाले यसलाई सहज रूपमा ग्रहण गर्न सकेन।

कृष्ण किशोर

कृष्ण किशोर - जुम्ला

भारत भाग्ने ‘गोप्य’ सूचना पाएपछि बिहानै भैरहवाबाट पक्राउ परेका थिए गोल्छा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) व्यवसायी शेखर गोल्छालाई नियन्त्रणमा लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

बिहीबारको मन्त्रिपरिषद्को बैठकले यसअघि बोलाइएको अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि राष्ट्रपतिले अधिवेशन स्थगन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा उभिए हर्क साम्पाङ, निरंकुश बने महाअभियोग लगाउने

उनले संविधान संशोधन कार्यशाला ०८३ लाई दिएको प्रस्ताव सार्वजनिक गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा आफ्नो प्रस्ताव अघि सारेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लहरो तान्दा पहरो गर्जिंदैः अर्थसचिवकै श्रीमतीको दीपक भट्टको कम्पनीमा सेयर

भट्टमाथि आर्थिक साम्राज्यमाथि छानबिन भइरहेका बेला उनको लगानीको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा अर्थसचिव डा. घनश्याम उपाध्यायले श्रीमती भगवती उपाध्यायको नाममा संस्थापक सेयर लिएको खुलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रिपरिषद् बैठक सम्पन्न, के गर्‍यो निर्णय?

यस्तै, सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न सरकारले सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शेखर गोल्छालाई सामान्य ‘सोधपुछ’ गरेर छोड्ने तयारी

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) व्यवसायी शेखर गोल्छालाई नियन्त्रणमा लिएर भैरहवाको एक होटलमा राखेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ गृहमन्त्री को?

गुरुङको राजीनामासँगै रास्वपामा प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछाने समूहबीच आफूनिकटलाई गृहमन्त्री बनाउने रस्साकस्सी सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं