नयाँ पुस्ताले मनमोहनको सादगीबाट पाठ सिक्नुपर्छ: ईश्वर पोखरेल
उनले सधैँभरि आफूलाई असल मान्छेको रूपमा सबैले चिनिदिउन् भन्ने मान्यता राख्ने नेता भएको पोखरेलले स्मरण गरे। उनी सादगीको पर्याय भएको पोखरेलले बताए।
बिएल संवाददाता - काठमाडौं