कांग्रेसबाट धोका भयाे, गठबन्धनमा समीक्षा हुन्छ: प्रचण्ड
कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै कांग्रेसबाट आफूहरुले धोका पाएका बताएका उनले सधैं गठबन्धनबाट धोका भइरहेकाले अब गठबन्धनमा समीक्षा गरिने बताए।
बिएल संवाददाता - काठमाडौं