काँग्रेस महासमिति बैठकमा पाँच प्रतिवेदन पेस, बुधबार छलफल हुने
हिजो सोमबारदेखि सुरु भएको नेपाली काँग्रेस महासमिति बैठकमा आज पाँच वटा प्रतिवेदन पेस भएका छन्। बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवम् रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका थिए।
बिएल संवाददाता - काठमाडाैं