मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ: महासचिव गुरुङ
‘जनता र पार्टीको नङ र मासुको सम्बन्ध हुनुपर्छ’, उनले भने, ‘यसै अभियानअन्तर्गत पार्टीका नेता कार्यक्रता जनताको घरदैलोमा पुग्नेछन्।’सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन परिणाममुखी काम गरिरहेको बताए।
बिएल संवाददाता - दोधारा चाँदनी