साम्पाङ राईले पनि बहिष्कार गरे राष्ट्रियसभा निर्वाचन
धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन्। कार्यव्यस्तता देखाउँदै प्रमुख साम्पाङले निर्वाचनमा मतदान नगर्ने बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं