सकारात्मकतर्फ जनमत निर्माण गर्नु जरुरी छ : पम्फा भुसाल
नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल वैकल्पिक अध्यक्ष समाजद्वारा संयुक्तरुपमा आज (आइतबार) आयोजित ‘नेपाली समाजका सन्दर्भमा लेनिनवाद’ विषयक अन्तरक्रियामा उहाँले नेपाली समाजमा सकारात्मकताको धारणा जगाउन जरुरी भएको बताएकी हुन्।
बिएल संवाददाता - काठमाडाैं