शुक्रबार, ०९ अक्टोबर २०२६

राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति पौडेलले शुक्रबार विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन्। 

मन्त्रिपरिषद्ले अध्यादेश जारी गर्न भन्दै सिफारिस गरेको थियाे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!