बिएल संवाददाता
विक्रम संवत्काे पात्राेअनुसार आजदेखि २०८१ साल सुरु भएकाे छ।
नयाँ वर्षकाे पहिलाे दिन आज (शनिबार) विशेष कार्यक्रम तथा शुभकामना आदानप्रदान गरेर मनाइँदैछ। वैशाख १ गतेलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ।
वि.सं.पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ। भने, चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ। वि.सं. हिन्दु पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ।
नयाँ वर्षकाे अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रपति रामचन्द्र पाैडेल, सभाभुख देवराज धिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल तथा सम्पूर्ण दलका नेताहरुकाे नेपालीकाे उन्नति प्रगतिकाे कामनासहित शुभकामना सन्देश दिएका छन्।
आज विभिन्न कार्यक्रम हर्षोल्लासका साथ नयाँ वर्ष मनाइँदै सरकारले आज देशभर सार्वजनिक बिदा दिएकाे छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया