शुक्रबार, ०१ अगस्ट २०२५

पूर्वराजा ज्ञानेन्द्र शाह ललितपुरमा

तस्बिर : शनि शाक्य
• • •

पूर्वराजा ज्ञानेन्द्र शाह ललितपुरमा विशेष समारोहमा सहभागी भएका छन्।

ललितपुरबासीको निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र साेमबार ललितपुरमा आयोजित विशेष समारोहमा सहभागिता जनाउने पुगेका हुन्।

उनले ललितपुरका विभिन्न धार्मिकस्थलमा पूजाआजा साथै दर्शन गरेका छन्।

सो क्रमामा समर्थकले फूलमालाले उनलाई स्वागत गरेका थिए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!