बिएल संवाददाता
हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण हाल कोशी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली तथा बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानहरूमा हुस्सु लागिरहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदलीको सम्भावना छ।
यस्तै, बागमती प्रदेशका सबैजसो भूभागमा मौसम सफा रहनेछ भने गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदलीको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको भने मौसम सफा रहने छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया